यी हुन् सम्भावित प्रदेश राजधानी : प्रदेश प्रमुख र प्रदेश राजधानी दुई हप्ताभित्र तोकिने

काठमाडौं । सरकारले निर्वाचन आयोगको आग्रहअनुसार प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक, तर २ चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २१ मंसिरमा दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेको हो । पहिलो चरणको निर्वाचन भने यसअघि नै १० मंसिरमा गर्ने निर्णय सरकारले गरिसकेको छ । चिसोसँगै हिउँ पर्ने भएकाले पहिलो चरणमा हिमाली … Continue reading यी हुन् सम्भावित प्रदेश राजधानी : प्रदेश प्रमुख र प्रदेश राजधानी दुई हप्ताभित्र तोकिने